कांग्रेस विवाद सतहमा, कर्नरमा पर्दै सभापति देउवा

काठमाडौं। महासमिति बैठकले दिएको निर्देशन विपरित केन्द्रीय समिति बैठकले विधान पारित गरेपछि कांग्रेसभित्र चुलिएको विवाद भुसको आगो जस्तै फैलिन थालेको छ। महासमिति बैठकको निर्देशन विपरित बहुमतद्वारा केन्द्रीय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने जिल्ला सभापतिहरुले चेतावनी दिएका छन्। तर, सभापति शेरबहादुर देउवाले भने सानो झुण्डले भन्दैमा विशेष महाधिवेशन … Continue reading कांग्रेस विवाद सतहमा, कर्नरमा पर्दै सभापति देउवा